१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

# नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित

प्रतिनिधि सभाले दोस्रव पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित...

राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै...

नागरिकता विधेयक फिर्ताको विरोधमा तौलिहवामा प्रदर्शन

प्रिन्स मिश्रा कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रसाशन अगाडि...

नागरिकता विधेयक फिर्ता पठाएपछि तरूण दलले माग्यो राष्ट्रपतिको राजीनामा

काठमाडौं ।  सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता...

राष्ट्रपतिले फिर्ता पठाइदिइन् नागरिकता विधेयक

राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता  सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार...

प्रतिनिधि सभाबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभाबाट नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित भएको छ। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा गरेका...