२१ मंसिर २०८०, बिहीबार
spot_img
२१ मंसिर २०८०, बिहीबार
spot_img

# अर्घाखाँची

कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर ८ मा, गगन थापा र चन्द्र भण्डारीले सम्बोधन गर्ने

अर्घाखाँची । नेपाली काङ्रेस अर्घाखाँचीले मंसिर ८ गते सन्धिखर्कमा जिल्ला सम्मेलन गर्ने तयारी तिव्र पारेको छ् ।यस अगाडिनै वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको...

अर्घाखाँची : खुकुरी हिर्काई गरि हत्या गर्ने युवक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले...

नरपानीमा कार्तिक २१ गतेबाट वार्ड स्तरिय भलिवल प्रतियोगिता

बुटवल । “नरपानी, सुपा देउराली, जगत यस क्षेत्रको सान, कला सस्कृती र पर्यटन सहित स्वास्थका लागि खेलकुद अभियान “ भन्ने नारासहित सन्धिखर्क —६ को...

डाडाँकटेरीमा भैरव नाँच तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न

अर्घाखाँची । भैरव नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । पछिल्लो समय विजया दशमी लक्षित भैरव नाच नचाउने चलन बढ्दो देखिएकाे...

अर्घाखाँची : नेपाली काङ्ग्रेस महासमिति सदस्यका लागी १५ गते निर्वाचन हुने

अर्घाखाँची ।  नेपाली कांग्रेस महासमिति सदस्यको सहमतीबाट टुङ्गो नलागेपछी निर्वाचन प्रक्रियामा जाने भएको छ । जिल्ला कार्यसमितिले बारम्बार सहमतीको प्रयास गर्दा सहमती हुन नसकेपछी...

घर्ती द्रारा जन्मोत्सवमा जेहेन्दार विद्यार्थी लाई सम्मान कार्यक्रम सप्पन्न

अर्घाखाँची । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष प्रदीप घर्ती मगरले एक कार्यक्रमका बीच जन्मोत्सवको अवसरमा...