४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले प्रथम अधिबेशन बुटवलमा गर्ने , उद्घाटन गर्न महामन्त्री थापा आउदैं

spot_img

बुटवल । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशले प्रथम अधिबेशन गर्ने भएको छ ।

 प्रथम अधिबेशन माघ ३० गते बुटवलको एसियन पार्टी प्यालेसमा गर्ने नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशका सभापति जाकिर हुसैनले बताएका छन ।

उक्त प्रथम अधिबेशन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले उद्घाटन तथा प्रमुख सम्बोधन र नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष नेपालि कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तार, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अत्ताबुल मन्सुरी लगाएत नेपाली कांग्रेसका केन्द्रीय र प्रदेश  स्तरिय नेताको सम्बोधन रहने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै