१८ बैशाख २०८१, मंगलवार
spot_img
१८ बैशाख २०८१, मंगलवार
spot_img
spot_img

तरुण दल केन्द्रिय कार्यलय निर्माणका लागि केन्द्रिय सदस्य पोख्रेल द्वारा दुईलाख सहयोग

spot_img

काठमाडौ । नेपाल तरुण दल केन्द्रिय समितिले आफ्नो कार्यलय भवन निर्माण गर्न लागेको छ ।

भवन काठमाडौको रबिभवनमा निर्माण हुँदै छ । भवन निर्माणका लागि तरुणदल केन्द्रिय समितिले सदस्यहरु संग सहयोग संकलन गरिरहेको छ ।

यसैबीच तरुण दलका केन्द्रिय सदस्य कपिल पोख्रेलले पनि रु दुईलाख सहयोग गरेका छन । पोख्रेलले सहयोग गर्दै यो सराहनीय कार्यमा सबै तरुण साथिहरुलाई जुटन र सहभागी हुन आग्रह समेत गरेका छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै