२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीको छैठौ कार्यसमिति पुनः गठन

spot_img

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो छैठौ कार्यसमिति पुनर्गठन गरेको छ ।

निबर्तमान अध्यक्ष तथा संस्था का सल्लाहकार अमृतकुमार खडका को संयोजकत्वमा बैठकले सर्वसहमति काे आधारमा लक्षमण जि सी को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

निबर्तमान अध्यक्ष तथा संस्था का सल्लाहकार अमृतकमार खडका को संयोजकत्वमा बैठकले सर्वसहमति काे आधारमा उपाध्यक्ष लक्षमण जि सी को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

जसमा प्रथम उपाध्यक्ष , मेहर सिंह बस्नेत ,दुईतीय उपाध्यक्ष केशव राज घिमीरे ,महा सचिव कमल आर बस्नेत , सचिव हरी शर्मा, सहचिव बिक्रम जि सी,कोषाध्यक्ष राम प्रसाद खनाल,सह कोषाध्यक्ष बाबुराम खड़का रहेका छन। संगठन प्रमुख कृष्णा बस्नेत शिक्षा तथा स्वास्थ्य संयोजक नवीन महत,सांस्कृतिक संयोजक दुर्गेश महत ,खेलकुद संयोजक बाबुराम खडका ,हीम शिखर स्थानीय संयोजक ,सुचना तथा संचार संयोजक प्रशान्ता प्रवास संयोजक तेजेन्द्र घिमीरे, दुबई संयोजक टंक महत,मलेशिया संयोजक लिला जि सी भारत संयोजक पीतम खड़का, नेपाल संयोजक.प्रकाश थापा, सदस्यहरूमा, ज्ञान बहादुर जि सी, मनीराम बंजाड़े,झग बहादुर थापा,लक्षमण परियार, अर्जुन खड़का,प्रेम खनाल,दोण जि सी,रामु परीयार, राजेन्द्र गौतम, मोहन खड़का ,सालीक राम बि क,प्रेम सागर बि क,सुनील परीयार, यूबराज खडका, कृणा जि सी, नारायण थापा, प्रकाश के सी, ज्ञान बहादुर खड़का रहेका छन् ।

त्यस्तै समितिको सल्लाहकार समितिमा कमल जी सी , कृणा प्रशाद खनाल,टोप बहादुर गौतम , राम प्रसाद घिमीरे,अमृत कुमार खड़का, रविन महत,अशिम महत,बिक्रम खड़का,महेन्द्र थापा, अर्जुन ज्ञावली,दीपक खनाल,कमल जि सी काठमांन्डौ,डिम बहादुर महत,जनार्दन खनाल,नबिन जि सी ,निरंजन खड़का, राजेन्द्र खडका,कमान सिंह खत्री, (वार्ड अध्यक्ष) बाबुराम खड़का, प्रेम खनाल,नरेन्द्र थापा,गरी ३६ जना पदधाकारी तथा २१ जना सल्लाहकार समिती गरेको छ ।

धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था हो ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि काम गर्दै आएको छ । जसमध्ये साबिकका गाविसवासीको समस्यालाई मध्यनजर गर्दै सात वर्ष अगाडि स्वास्थ्यचौकीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो ।भने गणेश मा बी लाई १०+२ संचालन को लागी रू ५,५५,५५५/-आर्थिक सहयोग साथै मृगौला पीडित प्रतीमा थापा लाई ५,०५,५५५ सहयोग,साथै वडाका दुईवटा माध्यमिक बिधालय लाई यूरो गार्ड बितरण साथै हरेक साल नव बर्षा भित्ते पात्रो प्रकाशन विभिन्न स्थानमा जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरूमा लगाएको थियो ।साथै पिपलधारा बजारमा प्रतीक्षालय मंच जस्तै संस्थाले थुप्रै विपन्न र असहाय, आगलागी पिडीत लाई आर्थिक सहयोग साथै कोरोना महामारी मा कोरेन टाईन मा बसेका आमा बुबा दाजुभाई दीदी बहीनी हरुलाई कोलगेट साबुन, दीन दुखी लाई राशन बितरण गराउँदै पनि आएको थियो।
संस्था का सहसचिव बिक्रम जि सी ले जानकारी दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै