८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

बुटवल उपमहानगरपालिका द्वारा बुटवल जेसीज सम्मानित

spot_img

बुटवल । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फाल्गुण ३ गते आयोजित स्थापना दिवस समारोहमा बुटवल उपमहानगरपालिकाले बुटवल जेसीजलाई सम्मान गरेको हो ।

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बुटवल जेसिजलाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको हो । बुटवल जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि विनोद घिमिरेले उक्त सम्मान ग्रहण गरेका थिए । ५० वर्षको विरासत बोकेको बुटवल जेसीज बुटवलको अग्रणी स्थानमा रहेको उदाहरणिय संस्था हो ।
बुटवल उपमहानगरपालिकाले फागुन ३ गते आफ्नो स्थापनाको ६५ औं वर्षको अवसरमा एक समारोहका बिच जेष्ठ नागरिक, पत्रकार, सामाजिक अभियान्ता, उत्कृष्ट करदाता लगायत सहयोगी संघ संस्थालाई सम्मान गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै