२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर ८ मा, गगन थापा र चन्द्र भण्डारीले सम्बोधन गर्ने

spot_img

अर्घाखाँची । नेपाली काङ्रेस अर्घाखाँचीले मंसिर ८ गते सन्धिखर्कमा जिल्ला सम्मेलन गर्ने तयारी तिव्र पारेको छ् ।यस अगाडिनै वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते भव्य रुपमा जिल्ला सम्मेलन गर्ने भएको हो । 1

सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने काङ्र्स अर्घाखाँचीका सचिव कृष्ण खनालले जानकारी दिए ।

जिल्ला सम्मेलन सम्पन्न गर्न काङ्रेस अर्घाखाँचीले जिल्ला पार्टी सभापति केशव श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरेको छ ।सम्मेलनमा सबै तहका पदाधिकारी , महाधिवेशन प्रतिनिधिहरु , विभिन्न तहका कार्यसमिति , भात्री संघ सस्था , सुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु , कृयाशिल सदस्यहरु सबैलाई उपस्थित हुन काङ्रेस अर्घाखाँचीले अनुरोध गरेको छ् ।

यसअघि असार ९ गते जिल्लाका ६१ वार्ड मा एकै दिन वार्ड सम्मेलन , साउन १९ गते जिल्लाका ६ वटा पालिकामा पालिका सम्मेलन र साउन २७ मा प्रदेश सम्मेलन सम्पन्न गरिसकेको काङ्ग्रेस अर्घाखाँची अब जिल्ला सम्मेलनको तयारिमा जुटेको बताइएको छ । सम्मेलनमा पार्टिको बर्तमान अवस्था, पार्टी प्रती जनताको नैराश्यता , अब संगठनलाई चुस्त दुरुस्त र जनमुखी कसरी बनाउने भन्ने बिशयमा व्यापक छलफलहरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै