११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

एमाले कर्णाली अधिवेशन: आज मतदान हुँदै

spot_img

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

अधिवेशनका लागि गठित निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि मतदान हुनेछ भने मतदान साँझ ६ बजेसम्म हुनेछ ।

शनिबार बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भए पनि सार्वजनिक भइसकेको छैन ।

अधिवेशनमा विभिन्न मोर्चा सङ्गठन र जिल्लाबाट छानिएका ६०४ जना प्रतिनिधिहरू सहभागी छन् । उनीहरुले नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मत परिणाम आइतबार सार्वजनिक गरिने निर्वाचन कार्यतालिका छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै