१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

मोहम्मद डे : बुटवलमा ईस्लामीक अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगिता हुदै

spot_img

बुटवल । हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव  वृहत् कार्यक्रमको आयोजना गरी मुस्लिम समुदायले असोज १० र ११ गते  देशभर हर्सोउल्लासका साथ मनाउने भएका छन ।

यस्तै बुटवलमा रहेको पुरानो मस्जिद रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा ओलमायक्रम , मुकरिर र सायरे ईस्लामहरुको प्रमुख अतिथ्यतामा जश्ने ईद मिलादुननबी कार्यक्रम गर्ने समितिका अध्यक्ष मुहम्मद ईस्माईल  बताएका छ्न ।

जस अन्तर्गत असोज ८ गते ईस्लामिक अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगिता , असोज १० गते बिहान नेपाल अपांग आश्रम बुटवलमा खाद्यान्न बितरण र बेलुका मिलादुननबी कार्यक्रम तथा असोज ११ गते र्‍याली सहित बजार परिक्रमा गर्नेन्कार्यक्रम तय भएको आयोजक कमिटीले जानकारी दिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै