८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

अर्घाखाँची आए ७७ वटा जिल्लामा पैदलयात्रामा पुग्ने लक्ष्य राखेका पाध्या

spot_img

सन्धिखर्क । कैलालीका देवराज पाध्या अर्घाखाँची आइपुग्नुभएको छ ।नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्कनुभएका उहाँ
पैदलयात्रा सुरु गरेको १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आइपुग्नुभएको हो ।अर्घाखाँची हुँदै अब प्युठान पुग्ने पाध्याले बताउनुभयो ।

बाजुरा जिल्लामा जन्म भई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँचीसहित ७० जिल्ला पुगिसकेको बताउनुभयो । अब प्युठान, रोल्पा, दाङ,बाँके बर्दिया, कैलाली र कञ्चनपुरसहित सात जिल्ला बाँकी रहेको बताएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै