spot_img
spot_img

लक्ष्मी गौतम तिन वर्षमा तीन पार्टी प्रवेश

spot_img

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका पुर्व उपाध्यक्ष लक्ष्मी गौतमले तिन वर्षमा तिन पार्टी प्रवेश गर्नुभएको छ ।पहिलो पटक नेकपा विभाजन हुँदा उहाँ

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । उहाँलाई एकिकृत समाजवादी अर्घाखाँची अध्यक्ष रामबहादुर चौहानले पार्टीमा स्वागत गर्नुभएको थियो । सोहि पार्टी प्रवेश गरेको केहि महिना पछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। उहाँलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।
पुन आज मात्र उहाँ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।उहाँलाई एमाले केन्द्रिय सदस्य चेतनारायण आचार्य,अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले पार्टीमा प्रवेश गराउनुभएको छ । पटक पटक पार्टी परिवर्तन गर्दा लक्ष्मी गौतमको अहिले सामाजिक संजालमा विवादीत प्रतिक्रिया जनक कमेन्ट आएका छन ।२०७४ को निर्वाचनमा उहाँ नेकपा एमाले बाट निर्वार्चित उपाध्यक्ष समेत हुनुहुन्छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (9%)
  • दुःखी (0%)
  • अचम्मित (4%)
  • हाँस्यास्पद (87%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै