१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

इस्लामिक नयाँ वर्ष १४४५ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img

बुटवल । इस्लामिक नयाँ वर्ष १४४५ हिजरी तथा मुहरम महिनाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।ईमाम हुसेनको सम्झनामा ७ औं पटक रक्तदान कार्यक्रम गरिएको हो ।

रजा ए मुस्तफा जामे मस्जिद समिति बुटवलको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। बुटवलस्थित आफ्नै भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता हाजी मोहम्मद ईस्माईल मियाले गरेका थिए भने वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख आतिथ्य, नेपाल रक्तदाता समुहको केन्द्रीय अध्यक्ष दया सिखल , मदिना मस्जिदका अध्यक्ष हाजी सकुर मियाको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रममा उपस्थित जनहरुलाइ बरिस्ठ उपाध्यक्ष हाजी सहमद खाँनले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने महासचिव गफुर मियाले कार्यक्रमको सन्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • आक्रोशित (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै