१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

सिटिजन वैंक परासी शाखा द्धारा विद्यार्थीहरुलाई पोशाक वितरण

spot_img

असार ११ । सिटिजन वैंक परासी शाखाले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । जनता माध्यामिक विद्यालय रामग्राम १० लक्ष्मीपुर का कक्षा १ देखि कक्षा १० सम्मका गरिब जेहेन्दार विद्यार्थीहरुलाई पेशाक वितरण गरेको वैंकले जनाएको छ । समाजिक दायित्व अन्तर्गत जनता माध्यामिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पेशाक वितरण गरेको सिटिजन वैंक परासी शाखाका प्रर्वन्द्धक मिना पाण्डेले बताउनुभयो । बैंकले नाफा मात्र कमाउने नभई समाजसेवा पनि गनर्’ पर्छ भन्ने भावनाले अभिप्रेरित भई पेशाक वितरण गरेको शाखा प्रर्वन्द्धक पाण्डेको भनाई छ । पेशाक वितरण कार्यक्रम रामग्राम नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष सुरेश यादवको अध्यक्षता तथा वैंकका शाखा प्रर्वन्द्धक मिना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका शिक्षक सुन्दर वस्यालको संचालनमा रहेको कार्यक्रममा अभिभावक तथा विद्याथीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै