२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

प्रजनन स्वास्थ सम्बन्धि स्थानिय तहका महिला जनप्रतिनिधि सहित सामुदायिक अगुवाहरुको समिक्ष तथा दिगोपना सम्बन्धि गोष्ठी सम्पन्न

spot_img

सुरक्षित गर्भपतन अधिकार, मौलिक हक सुनिश्चितताको आधार भन्ने मुल नाराका साथ समाजसेवा वाताबरण तथा सस्कृति समुह अर्घाखाँचीको आयोजना तथा Ipas नेपलको साझेदारीमा कार्यक्रम सम्पन्न भएको छ । यस सस्थाले सितगंगा नगरपालिकाका सामाजिक महिला अगुवालाई प्रशिक्षित बनाई उहाहरु मार्फत सितगंगा नगरपालिकाका १४ वटै वडामा अबका दिनमा उहाहरुले ग्रामिण भेगमा सुरक्षित गर्भपतन के हो र यसका फाईदा बेफाईदा सम्बन्धि पैरवी गर्ने छन् ।
Ipas Nepal का कार्यक्रम प्रमुख युवा तथा नागरिक समाज जिवन देबकोटा बाट प्रजनन स्वास्थ्य र सुरक्षित गर्भ पतन कार्यकार सम्बन्धि बिस्तृत जानकारी गराउनु भयो ।
सुरक्षित गर्भपतन अधिकार मौलिक हक सुनिश्चित गर्नका लागी आफु पुर्णरुपमा सहयोग गरि सामाजिक अगुवाहरुलाई समिति बनाई बैंक खाता खोली महिला अगुवाहरुलाई ग्रामिण महिला हरुमाझ पुगेर सहयोग गर्नकालागी निर्देशन गर्दै अगुवा महिला दिदीबहिनी हरुलाई आफ्नो साथ सपोर्ट रहेको सितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले बताउनु भयो भने यस कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल सरकारका पुर्व उपासभामुख पुष्पा भुसाल द्वारा असुरक्षित गर्भपतनको अधिकारको लागि कानुनी रुपामा मान्यताका दिनको लागी २०५१/२०५२ सालमा नेपाल परिवार नियोजन सम्बन्धि कार्यपत्र तयार गरि सुरक्षित गर्भपतन अधिकार कानुनमा लेख्नु पर्नेमा संघर्ष गर्दै २०६२/२०६३ को आन्दोलन पछि अन्तरिम संबिधानमा लेख्नुपर्छ भनेर लेख्यौ र २०७४ सालको संबिधानमा संबिधानको मौलिक हकमा राख्यौ प्रजनन अधिकार, आफ्नो शरिरको आफ्नै अधिकार हुनुपर्छ भनेर अधिकार मौलिक हक अधिकार हो भन्नु भएको छ । जलबायु परिवर्तनबाट स्वास्थमा पर्ने असर बारे सितगंगा नगरपालिकामा रहेका महिलाहरुको स्वास्थमा पर्ने जोखिमका बारेमा लाग्न का लागी उहाले बसाईसराई लाई रोकि ब्यवसायिक कृर्षिमा जोदिनु पर्ने र महिला आत्मनिर्भरमा लाग्नुपर्नेमा जोड दिनु भयो

कार्यक्रम कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता संस्थाका कार्यक्रम अधिकृत आदर्शको स्वागत बाबुराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै