२५ आश्विन २०८१, शुक्रबार
spot_img
२५ आश्विन २०८१, शुक्रबार
spot_img
spot_img

गर्भपतन सेवाको पैरवीको लागी संचारकर्मीहरुसँग एकदिने अन्तरक्रिया कार्यक्रम

spot_img

अर्घाखाँची, ३० जेठ

प्रजनन स्वास्थ अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीको लागी संचारकर्मीहरुसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न |   यहि जेष्ठ २५ गते  समाजसेवा तथा बाताबरण संस्कृत संरक्षण समुह अर्घाखाँचीको आयोजनामा प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीको लागी जिल्लामा कृयाशिल संचारकर्मी संगको एकदिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइपासको सहयोगमा संचालित कार्यक्रममा संस्थाकि निति तथा शासन बिज्ञमाधबी बज्राचार्य कार्यक्रम अधिकृत आदर्श लगायत सन्चारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बिज्ञ बज्राचार्यले शुरक्षित गर्भपतन सम्बन्धि कानुन र ऐनमा भएको ब्याबस्था, बिबाहित र अविवाहित महिलाहरुले गर्ने गर्भपतन, महिलाहरुको स्वास्थ अधिकार ( अदालती फैसला ) गर्भपतन गराउन नहुने अवस्था, शुरक्षित गर्भपतन गराउन पाउने सुचिकृत संस्थाहरु, स्थानीय तह बाट हुने सहयोग कानुन तथा निति कार्यान्वयन तथा समाचार लेखाइको महत्त्वपूर्ण भुमिका बिषयमा उल्लेख गरेकी थिइन् ।

कार्यक्रम समुहका अध्यक्ष लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता संस्थाका कार्यक्रम अधिकृत आदर्शको स्वागत तथा बाबुराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै