८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा बसन्त भुसाल

spot_img

अर्घाखाँची । नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीको जिल्ला अध्यक्षमा अर्घाखाँचीका बरिस्ठ युवा व्यवसायी बसन्त भुसाल निर्विरोध निर्वाचित भएका छन ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्ति बगैंचा चोक निवासी युवा व्यवसायी वसन्त भुसाल बिगत लामो समय देखि अर्घाखाँची लगाएत छिमेकी जिल्लामा निर्माण व्यवसायी सन्चालन गर्दै आएका थिए ।

सन्धिखर्कमा रहेको भुसाल आयल सप्लायर्सका संचालक हेवि ईक्युमेन्ट व्यवसायी महासघंका बरिस्ठ केन्द्रीय उपाध्यक्ष समेतको जिम्मेवारी लिएर राम्रो काम गर्न सफल भएका भुसाल लाई निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्ष बनाएपछि ब्यबसायिहरुको हक हित अधिकारका लागि डटेर लड्न सक्ने र व्यवसायी हरुको पिर मर्का बुझ्न सक्ने युवा हरुले अपेक्षा गरेका छन ।

बसन्त भुसाल धार्मिक मठ मन्दिरको अध्यक्ष ब्यबसायि संस्थाहरुको सदस्य बनेर काम गर्दा उत्कृष्ट काम गर्ने ब्यक्तिको सुचिमा छन ।

देश भित्रका धेरै जिल्ला र बिदेशको युरोपियन देश लगाएत झन्डै ३ दर्जन देशको भ्रमण गरेका भुसाल अर्घाखाँचीका लोकप्रिय व्यक्ति हुन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै