२३ कार्तिक २०८१, शुक्रबार
spot_img
२३ कार्तिक २०८१, शुक्रबार
spot_img
spot_img

महेन्द्र बिधा बोध माध्यमिक बिधालयले हिरक महोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्ने

spot_img

अस्लम अली
अर्घाखाची । छत्रदेव गाउँपालिका बल्कोटमा रहेको श्री महेन्द्र बिद्या बोध माध्यमिक बिद्यालयले आफ्नो हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ ।

बि.स. २०२० मा स्थापना भएको यो बिधालयलाई छत्रदेवको शैक्षिक धरोहरका रुपमा लिने गरिन्छ । उक्त बिद्यालयले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हिरक महोत्सव २०८० बैशाख १४ गते देखि २० गते सम्म विभिन्न कार्यक्रम मनाउन लागेको जस अन्तरगत स्मारिका पनि प्रकाशन गर्ने भएको छ ।

उक्त स्मारिका मा आफ्नो लेख रचना लेखनको लागि अनुरोध गरेको छ । जसमा लेखहरु बिधालयको इतिहास ,बिकास ,बिज्ञान र प्रबिधि , शिक्षक , विद्यार्थी , साथ सहभागी हुन समेत अनुरोध गरेको छ ।

शैक्षिक उन्न्यय शिक्षक ,अभिभावक , विद्यार्थी उत्प्रेरणा जगाउने सार्वजनिक शिक्षा पर्ती आकर्षक लेखरचना बढी मा( ३००) शब्द नबड्ने गरि मिति २०८९/१२/१० निम्म इमेलमा पठाउन बिधालय प्रसासनले अनुरोध गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै