७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

उद्योग बाणिज्य संघको चुनावमा मिश्रा र गुप्ताले उम्मेदवारी दिने निश्चित

spot_img

प्रिन्स मिश्रा कपिलवस्तु – उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावमा अध्यक्ष पदमा शशी हार्डवेयरका सञ्चालक अजय मिश्रा (सुरज मिश्र) र महासचिव पदमा ओम मोबाइल इलेक्ट्रोनिक सेन्टरका सञ्चालक तथा पत्रकार बलवंत गुप्ता (भोला गुप्ता)ले उम्मेदवारी दिने घोषणा गरेको छन् । उद्योगी व्यापारीहरुको हक, अधिकार र संरक्षणका लागि उम्मेदवारी दिने घोषणा गरेको मिश्राले बताएका छन् । आगामी कार्यकालकामा उद्योग वाणिज्य संघ कृष्णनगरलाई अझै पारदर्शी र व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । यस्तै भोला गुप्ताले उद्योगीहरुको व्यापारलाई हकहितका लागि सबै उद्योागीहरु संगठित बनाउन र व्यापार क्षेत्रमा भएका समस्यालाई समाधानका लागि महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै