८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

सामाजिक सेवा समूह फाउण्डेशन बुटवल शाखा द्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

spot_img

अविजित पन्थी
बुटवल । आईतवार  पोखरामा दुर्घटना भएको यति एयरलाईन्सको जहाजमा सवार व्यक्तिहरूको मृत्यु भएको सम्झनामा साेमबार सामाजिक सेवा समूह फाउण्डेशन नेपाल बुटवल शाखाले मृत आत्माहरूको बैकुण्ठ बासको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम बुटवल चौराहा चाेकमा सम्पन्न भएको थियो। पत्रकार,नेपाल प्रहरी र बुटवलमा रहनुभएका सम्पूर्ण व्यक्तिहरुको उपस्थित रहेको थियो।

उक्त कार्यक्रम बुटवल शाखाका सचिव मदन सम्राट पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै