spot_img
spot_img

माघे सक्रांती बिशेष अर्घाखाँचीमा ३ दिने वृहत् सांस्कृतिक कार्यक्रम तथा व्यापार मेला हुँदै

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा बृहत साँस्कृतिक कार्यक्रम तथा व्यापार मेला २०७९ हुने भएको छ ।

जिल्लाको शान जिल्लाकै पहिचान, जिल्लाकै व्यापार जिल्लाकै उथ्थान भन्ने मुलनारा सहित जिल्लाको सन्धिखर्क नगरपालिका २ त्रीवेणीधाममा माघे सक्रान्तिको अवसर पारेर मेला लाग्ने भएको हो ।

कला संस्कृतिको संरक्षण संगै स्थानिय व्यापार प्रबर्द्धनका लागि यहि माग १ गते देखि ३ गते सम्म मेला आयोजना गर्न लागिएको हो । मेलामा राष्ट्रिय चर्चित तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।

मेला स्थानिय व्यापारी ब्यवसायिको आयोजनामा गर्न लागिएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै