११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

दुर्घटना रोक्न साईकलमा टल्किने स्टिकर

spot_img

प्रिन्स मिश्रा
कपिलवस्तु । हुस्सु , कुहिराे र रातीकाे समयमा साईकल यात्रीहरुलाई सवारी दुर्घटनावाट जाेगाउन बहादुरगंज क्षेत्रमा चल्ने साईकलहरुमा अस्थायी ट्राफिक प्रहरी पोष्ट बहादुरगंजले साई साईकलहरुमा चम्कने स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।

साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै बहादुरगंज ट्राफिक प्रहरीले गुड्ने साइकल उज्यालोमा चम्कने अभियान सुरु गरेको ट्राफिक प्रहरी पोष्ट बहादुरगंजका प्रमुख प्रहरी सहायक निरीक्षक शोम हमालले जानकारी दिनु भएको छ ।

अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट बहादुरगंजले ४५ साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँसेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै