८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

दुबै मृगौला पीडित खातुनलाई मुस्लिम सक्रिय युवाटिम बुटवल द्वारा आर्थिक सहयोग

spot_img

रुपन्देही ।  आर्थिक अवस्था कमजोर रहेका दुबै मृगौला फेल भएका नुरजहाँ खातुनलाई मुस्लिम सक्रिय युवा बुटवलको टिमले आर्थिक सहयोग गरेका छ ।

दुबै मृगौलामा समस्या आएपछि बुटवल मजुवा बस्ने नुरजहाँ खातुनले आर्थिक सहयोगको याचना पछि उक्त टिमले सहयोग उठाई पचास हजार रुपैया सहयोग गरेका हो ।

मुस्लिम सक्रिय युवा बुटवलको टिमले बिगतमा सामाजिक कार्यमा निरन्तरता दिएको छ । टिमले मदरसाका बिद्यार्थीलाई खाद्यान्न र सिरक डसना सहयोग गरेको र कब्रस्थानमा सरसफाइ कार्यक्रम समेत गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै