८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

दुबै मृगौला पीडित नुरजाहा खातुनका लागि आर्थिक सहयोगको अपिल !!!

spot_img

बुटवल ।  दुवै मृगौला फेल भएका बुटवल मजुवा  बसोबास गर्ने  नुरजहा खातुनले  सहयोगको लागि आग्रह गरेकि छ्न  ।

१४ महिना बाट पिडित खातुनले आफ्नो सबै सम्पत्ति सकिएको भन्दै जीवन बचाइदिन सबैसँग याचना गरेकि हुन  । पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन मुस्लिम सक्रिय युवा बुटवलको टिमलाई  आग्रह समेत गरेकी हुन ।

खातुनको पुर्खौली घर अर्घाखाँचीको पालिमा रहेको समेत बताएकी छिन  ।

नुरजहा खातुनलाई सहयोग गर्न मुस्लिम सकृय युवा बुटवलको टिमलाई सम्पर्क गर्न टिमका संयोजक जलिल मियाले र  कलाकार अलिफ खानले समेत अनुरोध गरेका छन ।
सहयोग गर्न ESEWA ID : 9861945011

र मोबाइल नम्बर 9867717710 , 9857069786 , 9748703110 , 9847585470  र   9861945011 मा सम्पर्क गर्नुहोला ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (17%)
  • दुःखी (83%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै