७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

आमाबुबा बिहिन बिद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक वितरण

spot_img

अम्बिका श्रेष्ठ
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले वडामा रहेका आमा बुबा नरहेका बिद्यार्थीलाई शैक्षिक सामाग्री र शैक्षिक पोषाक वितरण गरेको छ ।

आमाबुबा दुबै नभएका बालबालिका हरुलाई अध्ययन गर्न र विद्यालय सुचारु गरुन् भन्ने उद्देश्यले सन्धिखर्क नगरपालिका वार्ड १ ले शैक्षिक सामग्री तथा पोषाक वितरण गरेकाे वडा अध्यक्ष माधव श्रेष्ठले जनाएका छन ।

कार्यक्रम माधव श्रेष्ठको अध्यक्षता , नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र नगर उप प्रमुख मिश्रा आचार्यको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम बाबुराम पन्थिको स्वागत मन्तव्य र स न पा १ का सचिव धर्मराज भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सुन्तली श्रेष्ठ , भगवती पाण्डे , श्रीधर मुखिया पत्रकार अम्बिका श्रेष्ठ , प्रमोद बन्जाडे लगायत आतिथ्यता रहेको थियोे।

कार्यक्रमको उद्धघाट्न प्रमुख अतिथि कृष्ण श्रेष्ठले ब्यानर बाचन गरि गरेका हुन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै