२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

जन्मदिनको अवसरमा आश्रममा सहयोग

spot_img

बुटवल । जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटौती गर्दै बुटवलका लायन्सकर्मी तथा व्यवसायी आशिषकृष्ण श्रेष्ठले आश्रममा सहयोग गरेका छन् ।

लायन्स क्लब अफ बुटवल स्टार्सका पुर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाईजर एमजेएफ आशिष कृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा तिलोत्तमा–९ मा रुपन्देहीमा रहेको सृजनसिल नेपाल अनाथ आश्रम मा सहयोग गरेका हुन । लायन्स डिस्ट्रीक ३२५ पिकाका गभर्नर नवराज न्यौपाने सहितको सहभागीतमा खाद्यान्न सहित जिन्सी सहयोग गरेका हुन ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रीक सचिव एमजेएफ सन्दीप कशौधन, क्लबका अध्यक्ष एमजेएफ बिजयकुमार बर्णवाल सहित क्लवका सदस्यहरुको सहभागीता रहेको थियो ।

लायन्स क्लव अफ बुटवल स्टार्सले क्लवको स्थापना दिवस सहित विभिन्न समयमा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै