११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

इन्स्टिंक्ट नेपाल, रूपन्देहीमा पनि खुल्यो!!

spot_img

बुटवल । इन्स्टिंक्ट रुपन्देही युथ क्लब आईटी लाई फोकस गरि +२ का विद्यायार्थिका लाई डिजिटल स्पेस दिन को लगी खोलिएको हो ।

2079/09/10 गेतेको दिन क्यान फेडेरेसन रुपन्देही का सचिव सुरेश चद्र भट्टराई द्वारा उदघाटन भएको छ । इन्स्टिंक्ट नेपालको रूपन्देहीमा पनि पौष १० गते शाखा खुलेको छ, महेश रेग्मीले बताएका छन्।

१० जना कार्यसमिति साहित महेश रेग्मी को अध्यक्षता मा रुपन्देही मा पनि शाखा खुलेको छ । यो क्लबले डिजिटल साक्षरता को कार्यक्रम गर्न छ। यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ।सहयोगका रूपमा न्यू होराइजन स्कूलका प्रधानाध्यापक लोकनाथ उपाध्याय र आइंस्टीन रूपन्देही का सलाहकार रोमन शाह संरक्षकमा रहेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै