१३ जेष्ठ २०८१, आईतवार
spot_img
१३ जेष्ठ २०८१, आईतवार
spot_img
spot_img

मुख्यसचिव सहितकाे टाेलीद्वारा लुम्बिनी अवलाेकन

spot_img

लुम्बिनी ।  नेपाल सरकारका मुख्य सचिव शकरदास बैरागि सहितकाे टाेलीले शनिबार लुम्बिनी अवलाेकन गरेका छन । मुख्यसचिव वैरागि सहित निर्वाचन आयुक्त राम प्रसाद भण्डारी , उद्याेग मन्त्रालयका सचिव सहितकाे टाेलीले मायादेवि मन्दिर दर्शन गरेका हुन । उक्त टाेलीलाई लुम्बिनी विकास काेषका उपाध्यक्ष भिक्षु मैत्तय, काेषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे ।

उक्त अवसरमा लुम्बिनीका पदाधिकारी र अधिकृतहरूले लुम्बिनीकाकारेमा जानकारी दिएका थिए । टाेलिमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयकाे पनि उपस्थिति थियाे ।

भेटमा विदुतिय बस सञ्चालनका लागि आएकाे समस्या समाधान गर्ने, गुरूयाेजना समयमै सम्पन्न गर्न बजेट पर्यमप्त छुट्याउने व्यवस्था मिलाउन आग्रह गरिएकाे काेषाध्यक्ष सिद्विचरण भट्टराईले जानकारी दिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै