४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थ सम्मानित

spot_img

गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थ सम्मानित भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सातौं जिल्ला अधिवेशनको अबसरमा उत्कृट कार्याकाल अन्तर्गत श्रष्टा सम्मानद्धारा सम्मानित भएका हुन् ।

पन्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका निर्वतनमान अध्यक्ष समेत हुन् ।

पन्थलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्री लगायतले दोसल्ला सम्मान पत्रले सम्मान गरेका थिए ।
पन्थले आफनो कार्यकालमा संस्थालाई उच्च स्थानमा पुराउन सफल भएका थिए ।

प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै