१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

रास्वपाकी निशा बनिन् कान्छी सांसद !

spot_img

काठमाडाैँ ।  २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की निशा डाँगी सबैभन्दा कम उमेरकी सांसद भनेकी छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था रहेकाे छ, निशा २५ वर्षकी मात्रै रहेकी छन्। उनी रवि लामिछाने नेतृत्वकाे रास्वपाबाट समानुपातिकमार्फत प्रतिनिधि सभा सदस्य बनेकी हुन्।

निशाले प्रत्यक्षतर्फकी आफ्नै पार्टीकी साेविता गाैतमलाई उछिनेकी छिन्।

त्यस्तै सबैभन्दा कम उमेरका सांसदकाे सूचीमा रास्वपाकै विनीता कठायत दाेस्राे नम्बरमा रहेकी छन्। समानुपाति प्रणालीमार्फत सांसद बनेकी उनकाे उमेर २६ वर्ष रहेकाे छ। भने, तेस्राेमा रास्वापकी साेविता रहेकी छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै