२१ मंसिर २०८०, बिहीबार
spot_img
२१ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

नरपानीलाई हिल स्टेशनको रुपमा अन्तरास्ट्रिय पर्यटनको केन्द्र बनाउछौं : भुसाल

spot_img

केशवराज ज्ञवाली
अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्घाखाँचीमा लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्बार पुष्पा भुसालले नरपानीलाइ हिल स्टेशनको रुपमा बिकास गर्न विशेष रणनैतिक योजना ल्याउने प्रतिबद्धता जनाएकि छन ।

नरपानीमा राष्ट्रिय तथा अन्तरास्ट्रिय पर्यटक आउने वातावरण सृजना गर्न र यस क्षेत्रको संगै समग्र जिलाको बिकासको लागि प्राकृतिक सुन्दरताले भरिएको नरपानी सहयोगि हुने पनि भुसालको भनाइ छ ।

नरपानीबाट पुर्व पाणिनिको कालिकाठी ,पश्चिममा भुमिकास्थानको सेंगलेङ्ग सम्म पदमार्गको बिकास गरि नरपानीलाइ उच्च पहाडी पदमार्गको मिलन केन्द्र बनाउदै यहांको चौतर्फी बिकासको लागि अहोरात्र खटिने पनि भुसालको भनाइ छ ।

नरपानीको पर्यटकिय बिकास संगै त्यस क्षेत्रमा युवा तथा महिला सशक्तीकरण , रोजगारी , उधमशिलता,सृजना गर्न पनि विशेष पहल गर्ने भुसालको प्रतिबद्दता रहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै