२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

जिल्लाको समस्या हिजो पनि सदनमा निर्भिक भएर बोले, भोली पनि बोल्नेछु: पुष्पा भुसाल

spot_img

अर्घाखाँची ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची प्रतिनिधी सभाका उम्मेदवार पुष्पा भुसालले संसदमा आफूले जनताको पक्षमा सदनमा विगतका दिनमा पनि बोले, निर्वाचन जितेपछी पनि अर्घाखाँचीको आवाज संसदमा निर्भिक भएर बोल्छु ।

शुक्रबार अर्घाखाँचीको छत्रदेवमा मतदातासँग भेटघाट गर्दै नेतृ भुसालले ‘संसदमा निर्भिक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा जिल्लाका समस्याहरु निर्भिक भएर बोल्नेछौँ ।

जनताको प्रतिनिधी भएर चुनाव जितेपछि ५ वर्षका लागी जनताकै पक्षमा काम गर्छु, अर्घाखाँचीलाई समृद्ध बनाउँने स्पष्ट खाका तय गरेर विकास गछौँ । सासंद जितेर जाने जिल्लाका समस्या सदनमा राख्ने नगरेमा जनताले जिताएको अर्थ हुदैँन, नेतृ भुसालले भनिन् समग्र अर्घाखाँचीको विकासको खाका कोरेर विकास गर्ने बताईन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै