२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

एमालेको अआकर्षण बढ्दो वडा अध्यक्ष उमेदवार एमालेमा समाहित

spot_img

कपिलवस्तु । गत स्थानीय तह निर्वाचनमा जसपा बाट कपिलवस्तुको शिवराज नगरपालिका १ नम्बर वडाका लागि वडा अध्यक्षका उमेदवार फेरु थारू नेकपा एमालेमा समाहित भएका छन् ।

मुलुकको विकास र स्थायित्वका लागि एमाले निर्विकल्प पार्टी बन्दै गएको भन्दै नेता थारुले अब एमालेमा समाहित भएर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा होमिएको बताए।

उनलाई नी वर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमाले प्रदेशसभा कपिलवस्तु ३(१) का उमेदवार अर्जुनकुमार केसी, निर्वाचन परिचालन शिवराजका नगर इन्चार्ज तथा एमाले नगर उपाध्यक्ष महादेव पोख्रेल, जिल्ला कमिटी सदस्य गणेश केसी र एमाले नेता वीरेन्द्र केसीले पार्टीमा स्वागत गरेको नगर इन्चार्ज पोख्रेलले जानकारी गराए, गत स्थानीय तह निर्वाचनमा व्यक्तिगत प्रभावका कारण ३८५ मत प्राप्त गरेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै