९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

तम्घास थान युवा क्लब गठन,अध्यक्षमा जगन्नाथ गेरै र उपाध्यक्षमा महेश गैरे चयन

spot_img

गोकर्ण पाण्डे,गुल्मी । तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर-७,९ मा मंगलबार सयुक्त रुपमा तम्घास थान युवा क्लब गठन गरिएको छ ।

रेसुङ्गा नगरपालिका–७,९ मा नयाँ संस्थाका रुपमा गठन गरिएको तम्घास थान युवा क्लबले वडामा हुने विकास निमार्ण तथा सामाजिक उत्तरदायित्वका पक्षमा पहल कदमी राख्ने लक्ष्य बोकेको छ ।

उक्त वडाका युवाहरुको भेलाले अध्यक्षमा जगन्नाथ गैरे उपाध्यक्षमा महेश गैरे, सचिवमा धुर्ब आचार्य , सह-सचिवमा यशाेदा पन्थी, कोषाध्यक्षमा नवराज पाण्डे चयन गरेको छ । यस्तै, सदस्य हरुमा जीवन आचार्य , राम प्रसाद आचार्य , गोकर्ण पाण्डे,चिरञ्जीवी पाण्डे , बर्षा पाण्डे ,सरस्वती भण्डारी लाई चयन गरेको छ । जसमा ७ जनाको सल्लहाकार समिति पनि चयन गरिएको छ ।

जसका सदस्यहरुमा माेहन प्रसाद पाण्डे , बिनाेद प्रसाद गैरे, रामचन्द्र आचार्य , गणेश प्रसाद गैरे,खेम राज आचार्य र दिपक पाण्डे रहेका छन् ।

नव गठित युवा क्लबले आफ्ना हक अधिकारका लागि आबाज उठाउने र गाउँ समाजमा बिभिन्न समयमा सामाजिक कार्यहरु गर्दै जाने खेलकुद क्षेत्रमा रुचि भएका लाई विभिन्न खेलकुदका कार्यक्रम राख्ने गाँउ घरमा सिर्जित हुने विभिन्न किसिमका घटनाहरुमा समाधान मूलक तवरले शान्ति र अमनचयनको वातावरण निमार्ण गर्ने उदेश्यका साथ संस्थागत जाल विछ्याउने नव नियुक्त उपाध्यक्ष महेश गैरेले बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै