११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

गुल्मीमा गठबन्धनबाट झाँक्रीविरुद्ध बागी उम्मेद्वार

spot_img

गोकर्ण पाण्डे
गुल्मी । गुल्मीमा सत्तारुढ गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य डा: दामोदर भुसालले बागी उम्मेदवारी दर्ता हुन्।

नेकपा एमालेका गोकर्णराज विष्टले पनि सोही क्षेत्र मा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार तीनै जना उम्मेद्वारले गुल्मी स्थित निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै