spot_img
spot_img

अर्घाखाँची : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागी निर्बाचन आयोगको निर्बाचन कार्यतालिका अनुसार अर्घाखाँचीमा मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

सन्धिखर्क स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको कार्यालयमा जिल्ला स्थित सशस्त्र प्रहरी बल ३६ न. गुल्मको टोलि शुरक्षार्थ खटिएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै