spot_img
spot_img

यातायात मजदुर बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

अनिशा शाही ठकुरी
अर्घाखाँची ।
श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लि.सन्धिखर्क  ०१ अर्घाखाँचीले विजया दशमीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

हिन्दु धर्मकाे महान चाड विजया दशमीकाे सु-अवसरमा आफ्ना शेयर सदस्यहरुलाई नयाँ नाेट साट्ने सेवा दिदैँ विजया दशमीकाे शुभकामना आादान प्रदान गरेकाे हो। २०७९/०६/१०गतेकाे सुचनापत्र  च.न १०० बाट सुचना निकाली मिति   २०७९ अशाेज ११ गतेदेखि अशाेज १४ गते शुक्रबारसम्म  नयाँ नोट सटहीको सेवा दिने संस्थाका अध्यक्ष श्री आत्मसिंह घर्ती ले जानकारी गराएका छन् ।

“सबैकाे लागि एक र एकका लागि सबै ” भन्ने मुल नाराका साथ सम्पूर्ण देश तथा  विदेशमा रहनु भएका आम नेपाली नागरिकलाई सहकारी क्षेत्रमा आवद्ध भइ जीवनस्तरलाई उकास्न सहज हुने उनले बताएका छन् । आर्थिक,सामाजिक,सांस्कृतिक स्तर उकास्न र उनीहरुको दैनिक आवश्यकता एवम उदेश्य परिपुर्ति गर्नुका साथै छरिएर रहेको समुदायलाई एउटै थलाेमा राखेर उनीहरुसँग भएको पुँजी श्रम र सिपलाई समायोजन गरि समाज विकास गर्नुपर्नेमा सस्थाले विशेष जोड दिएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै