९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

बाघमारा सामुदायिक क्लबकोआयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने ; सौजन्यकर्ताहरुको ओइरो

spot_img

अर्घाखाँची ।
बाघमारा सामुदायिक क्लब सन्धिखर्क नगरपालिका वार्ड न.७ को आयोजनामा प्रथम बाघमारा कप” वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

खाचीकोट सुपादेउराली बाघमारा,यस क्षेत्रका ज्ञान,कला, सस्कृति,पर्यटन र स्वास्थ्यका लागि खेलकुद अभियान” भन्ने मूल नाराका साथ उक्त खेलकुद कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। खेलमा भाग लिन इच्छुक समुहलाई यहि असौज ७ गतेसम्मको समय दिइएको छ भने उक्त खेलकुद प्रतियोगिता यहि असौज ७ गतेदेखि ९ गतेसम्म सन्धिखर्क वार्ड न.७ को बाघमारा खेलमैदानमा हुने जानकारी क्लबका अध्यक्ष विवश थापाले दिएका छन् ।

उक्त खेलकुद प्रतियोगितामा आवश्यक पुरस्कार एवं व्यबस्थापनका लागि विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले सहयोग गर्ने प्रतिवद्दता जनाएको आयोजक तथा क्लबका अध्यक्ष विवश थापाले जानकारी गराएका छन्। उक्त भलिबल प्रतियोगितामा पुरस्कार तथा व्यवस्थापनमा सौजन्य गर्ने दाताहरुको विवरण यसप्रकार छ:

(१) प्रथम पुरस्कार:बागमारा सामुदायिक क्लब बाट रु ३००००
( २) दोस्रो पुरस्कार: सुर्पाहस्ता construction प्रा.लि.रु.20000 प्रो.चुरा ब.केसि,अरुण रायमाझी
(३) तृतीय पुरस्कार :दिपेन्द्र होटेल स.न.पा.फुदवाङ रु.10000 प्रो बिरेन्द्र श्रेष्ठ
व्यवस्थापन सहयोग
(४):सुपा देउराली आर्थिक उप समिती बाट रु.२५०००
( ५) बिजया सिमेन्ट प्रा.लि. बाट रु.२१०००
(६) स.न.पा.७ वार्ड कार्यलय बाट रु.२००००
( ७) नरपानी पर्यटन परबर्द्न परिसद रु.५०००
( ८) सिल्ड सौजन्य :अनिस फोटो स्टुडियो सुपा देउराली
(९) मेडल साैजन्यः गुरूङ फाेटाे स्टुडियो सुपा देउराली
(१०) प्रमाणपत्र र सम्मान पत्र सौजन्यःनमस्ते फोटो स्टुडियो  सुपा देउराली
(११) फेर्म सौजन्य.सगरमाथा फोटो स्टुडियो सुपा देउराली
(१२) खादा सौजन्य.हरि ब.केसि स.न.पा.७ बागमारा
(१३)२ थान बल १ थान नेट सौजन्य.राजन रायमाझी स.न.पा.७
(१४) १थान बल सौजन्य.डिलाराम पुरी स.न.पा ७ बागमारा
(१५) साउन्द सिस्टम सौजन्य. रेन्बो फोटो देउराली सुपा देउराली
(१६) फलेक्स ब्यानर साैजन्य
प्रकाश गुरूङ सुपा देउराली
(१७)भिम केसी बाट ५००० भु.न.पा ९ हाल:दुबई
(१८)गगा सागर खड्का बाट रू:३०००
(१८) उमेस रायमाझी स.न.पा.६ बाट रु.२०००
(१९) देब थापा बाट २००० स.न.पा.७
(२०) अस्मिता खाजा घर बाट रु.२१०० देउराली
(२१) राज फोटो स्टुडियो बाट रु.२०००
(२२) खिम ब.थापा युनिक जब क्लिक बुटवल बाट रु.२०००
(२३) तिलक बहादुर थापा बाट २००० सःनःपा ७ हाल पाल्पा
(२४) रेशम बहादुर खत्री बाट २०७९
(२५)सूर्यादय हाेटेल एण्ड लज बाट ५००० स.न.पा ७ सुपा देउराली प्राे.मान बहादुर थापा
(२६)खिम बहादुर थापा बाट १५०५ स.न.पा ७

उक्त खेलकुद कार्यक्रमको मिडिया पार्टनरका रुपमा लुम्बिनी आवाज डटकम रहेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै