spot_img
spot_img

बागमारा सामुदायिक क्लब सन्धिखर्क ०७ ले खुल्ला भलिबल प्रतियोगिता संचालन गर्ने

spot_img
spot_img

सागर मरासिनी
सन्धिखर्क । “खाँचीकोट, सुपादेउराली , बागमारा यश क्षेत्रका सान , कला , संस्कृती , पर्यटन र स्वास्थ्य का लागि खेलकुद अभियान ” भन्ने मुल नारा सहित बागमारा सामुदायिक क्लब सन्धिखर्क ०७ ले खुल्ला भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

यहि असोज ०७ गते देखि संचालन हुने भलिबल खेलमा प्रथम पुरस्कार रु. ३०,०००/- , द्धितिय पुरस्कार रु. २०,०००/- र तृतीय पुरस्कार रु. १०,०००/- रहेको आयोजकले जानकारी दिएको छ ।

टिम दर्ता शुल्क रु. २,५००/- रहेको , खेल नकआउट आधारमा हुने र खेलाडी जर्सी र जर्सी नं. सहित आउनु पर्ने समेत आयोजकले जानकारी गराएको छ ।
असोज ०७ गते बिहान १० बजे सम्म टिमदर्ता गर्न सकिने खेल नरपानी देखि १०० मिटर भित्र बागमारा खेल मैदानमा हुने छ ।
थप जानकारी का लागि क्लब का अध्यक्ष बिबस थापा ( 9847009090) , सचिव प्रकाश थापा (9867932461) र खेल व्यवस्थापक कमल थापा ( 9867212006) लाई समेत सम्पर्क गर्न सकिने आयोजक ले जानकारी दिएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै