२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

एमालेको पार्टी प्रवेश कार्यक्रम एउटै मान्छेलाई दुई/तीन पटक

spot_img

अर्घाखाँची ।  नेकपा (एमाले)काे आयोजनामा मंगलबार भुमिकास्थान नगरपालिका वार्ड नम्बर १र२ काे ढाकावाङ्गमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

नेकपा (एमाले)का सचिव तथा पुर्व उपप्रधानमन्त्री टाेप बहादुर रायमाझी लगायतका प्रदेश तथा स्तरीय नेताहरुकाे विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा संख्या धेरै देखाउन र जनतालाई भ्रममा पार्नका निम्ति पुर्व एमालेहरुकाे नाम पढेर पुर्व एमालेहरुलाई र केही समय पहिला पार्टीका सचिव तथा पुर्व उपप्रधानमन्त्री रायमाझीले नै टीका माला लगाएर पार्टी प्रवेश गराइएका मान्छेलाई पुन पार्टी प्रवेश गराइएकाे खवर प्राप्त भएको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (81%)
  • आक्रोशित (6%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै