spot_img
spot_img

अर्घाखाँची : छत्रदेव प्रीमियर लिगको तेस्रो संस्करण असोज २१ गतेदेखि सुरु हुने

spot_img
spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वाड नम्बर ५ मा रहेको छत्रदेव रंगशालामा अर्घाखाँची क्रीकेट संघ मातहतको छत्रदेव क्रीकेट बिकास समितिको आयोजनामा छत्रदेव प्रीमियर लिगको तेस्रो संस्करण हुने भएको छ ।

उक्त प्रतियोगिता असोज २१ गते देखि हुने क्रीकेट आयोजनाका अध्यक्षले बताएका छन ।

प्रतियोगितामा भागलिने खेलाडीहरुले असोज ५ गते भित्र फारम भन्न आयोजकले आव्हान समेत गरेको छ ।

प्रतियोगिताको राशी केही दिनमा बाहिर निस्कने आयोजकले बताएको छ भने मिडिया पार्टनर लुम्बिनी आवाज डटकम रहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै