८ बैशाख २०८१, शनिबार
spot_img
८ बैशाख २०८१, शनिबार
spot_img
spot_img

अर्घाखाँची : ड्रागन फलका विरुवा वितरण

spot_img

सन्धिखर्क । सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले ड्रागन फलका विरुवा वितरण गरेको छ ।

वडा भित्र रहेका टाेल सुधार समितिहरु लाई लक्षित गरि झन्डै ६ सय ५० वटा ड्रागन फ्रुटका विरुवा वितरण गरिएकाे वडा अध्यक्ष माधव श्रेष्ठले जानकारी दिनुभयाे ।

फलहरुमा सबैभन्दा बढी खनिज तथा पाैष्टिक तत्व पाईने साथै घरको छतमा समेत लगाउन सकिने भएकोले ड्रागन फुर्ट का वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आज एक कार्यक्रमकाे अायाेजना गरि बिरुवा वितरण गरिएको वडा सचिव धर्मराज भुसालले बताउनु भएको छ ।

कार्यक्रममा वडा सदस्य तथा सराेकारवालाहरुकाे सहभागीता रहेको थियोे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै