७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

नेपाल खेलकुद महासंघ अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न , असोज २ गते सन्धिखर्क नगर कमिटी गठन हुने

spot_img

सागर मरासिनी
सन्धिखर्क । नेपाल खेलकुद महासंघ अर्घाखाँची को सचिवालय बैठक आज मदन स्मृति भवन सन्धिखर्क मा सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य बिष्णु परियारको प्रमुख आथित्यतामा सम्पन्न भएको बैठक को अध्यक्षता नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेत रहनु भएको थियो ।

बैठक मा महत्वपूर्ण बिषयमा छलफल हुनु का साथै यहि असोज २ गते सन्धिखर्क नगरपालिका मा नेपाल खेलकुद महासंघ सन्धिखर्क नगर कमिटी गठन गर्ने निर्णय गरिएको थियो ।

बैठक नेपाल खेलकुद महासंघ अर्घाखाँची का सचिव सागर मरासिनी को संचालन मा सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै