spot_img
spot_img

अर्घाका अति बिपन्न परिवारलाई कम्बल वितरण

spot_img

सन्धिखर्क ।   अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको द रेन्बो युथ क्लबको आयोजना र स.न.पा. १ को सहारा शान्ति सामुदायिक बिकास क्लबको सहयोगमा अर्घा ९ मा अति गरिब घरपरिवार लाई कम्बल बितरण गरेको छ ।

उक्त कम्बल विवरण कार्यक्रम नेपाल सरकारका उप सभामुख पुष्पा भुसालको प्रमुख अतिथि र द रेन्बो युथ क्लबका अध्यक्ष बसन्त बिकको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथी सहारा शान्ति सामुदायिक बिकास क्लबका अध्यक्ष भरत मणि भट्टराई ,
बिशिस्ट अतिथी सनपा ९ का वडा अध्यक्ष पदम भुसाल , अतिथीमा सन्धिखर्क नगरपालिका सदस्य सुरज बिक , विभिन्न राजनीति दलका वडा सभापति तथा अध्यक्ष लगाएत स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै