spot_img
spot_img

आश्रममा लायन्स स्टार्सको सहयोग

spot_img
spot_img

बुटवल, 
लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा अनाथ आश्रम तिलोत्तमा ९ सहयोग गरेको छ ।
क्लवका संथापक सदस्य रिन्कु लिगल जन्मोत्सवको अवसरमा क्रियटिभ इन्च्यूट नेपाल तिलोत्तमा ९ मंगलापुर मा रहेको आश्रममा १५ हजार रूपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

लायन्स डिष्ट्रिक ३२५ पि का सचिव तथा क्लवका संस्थापक अध्यक्ष सन्दीप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिषकृष्ण श्रेष्ठ, क्लब पूर्व अध्यक्ष तथा एरिया ३ चिप एम.एल पाण्डे, क्लब अध्यक्ष विजय कुमार बर्नवालले संयुक्त रूपमा आश्रमका लाई प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सन्दीप कसौधनले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै