१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

पर्वत प्रदेश सभा (क) मा युवा नेता विप्लव जङ्ग हमाल द्वारा प्रत्यक्षमा उम्मेदवारी

spot_img

पर्वत । नेपालि काङ्ग्रेसको नेता ,समाजसेवी युवा व्यवसायी बिप्लव जङ्ग हमालद्वारा प्रदेश सभा क मा प्रत्यक्ष तर्फ उम्मेद्वारी दिनुभएको छ ।
अहिलेको जनमानसमा नया अनुहारको खोजी भैरहेको अवस्थामा हमालको उम्मेद्वारीले पर्वतको राजनितिमा तरङ्ग छाएको छ ।

नेपाली काङ्ग्रेसको उध्योग व्यपार बिभाग को निवर्तमान केन्द्रिय सदस्य ,नेपाल तरुण दल स्थानिय निकाय निर्वाचन २०७९ को निर्वाचन परिचालन समितिको निवर्तमान केन्द्रिय सदस्य ,विभिन्न सामाजिक संस्थामा रहेर काम गरिसकेका युवा नेता हमाल रोटरी क्लव पर्वत र उध्योग बाणिज्य महासंघ पर्वत को पुर्व अध्यक्ष रहिसकेका छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै