२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

धारापानी-रुपन्देही सम्पर्क मञ्चको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न

spot_img

टेकराज भुसाल
बुटवल । धारापानी-रुपन्देही सम्पर्क मञ्चको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

शनिवार बुटवलमा सम्पन्न कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियो ।

साे क्रममा नगर प्रमुख थापाले नगरपालिकाले कृषि उत्पादनलाई आर्थिक स्रोतसँग जाेडी व्यवसायिक कृषि उत्पादनमा कृषकलाई जाेडन उचित भुमिका खेल्ने बताए।

विद्यालय क्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गरेको तथा विद्यालयको गुणस्तार वृद्वी गर्न विद्यालयसंग नगरपालिका कार्यक्रम संचालन गरेरे पालिका भित्र रहेका ६२ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरकाे बाटोतिर लागेको समेत बताए।

कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, नगर प्रवक्ता तथा भूमिकास्थान ४ का वडाध्यक्ष बावुराम पन्थी सुनार, संस्थाका संस्थापक अध्यक्ष उमलाल बन्जाडे, सल्लाहकार कृष्ण बन्जाडे लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष बावुराम बन्जाडेकाे अध्यक्षता, महासचिव गिता बन्जाडेकाे संचालन र देविराम बन्जाडेकाे स्वागतमा सम्पन्न भएको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै