२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

नेपाली कांग्रेसले १०० सिट भन्दा कममा सहमति गर्दैन : केन्द्रिय सदस्य पोख्रेल

spot_img

अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर गोबिन्द पोख्रेलले नेपाली कांग्रेसले १०० सिटको माग गरेको बताएका छन् ।

प्रेस युनीयनले सन्धिखर्कमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन् । पोख्रेलले सिट बाँडफाँडकाे लागि कायर्दलले गृहकार्य गरीरहकाे बताउदै गएका निर्वाचनहरुको मत परिणामलाई हेरेर १०० सिटको माग गरीएको बताए ।

उनले भने “गएको निर्वाचनमा समानुपातिक मत कसले कति ल्यायो?, अहिलेको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा कसले कती मत ल्यायो र आगामी निर्वाचनमा जित्ने सम्भावनाको आधारमा हामीले १०० सिटको दाबि गरेका हौँ ।”

समानुपातिकको मत हर्ने हो भने हाम्रोे १०१ सिटको दाबि रहने बताउदै पोख्रेलले कांग्रेसले तथ्य र तथ्याङ्कको आधारमा १०० सिटको माग गरेको बताए । साथै निर्वाचन पछि पनि नेपनली कांग्रस कै नेतृत्वमा सरकार हुनुपर्ने बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै