७ बैशाख २०८२, आइतवार
spot_img
७ बैशाख २०८२, आइतवार
spot_img

अर्घाखाँची प्रदेस सभा (ख) मा कमल भुसालको बलियो दाबेदारी

spot_img

अर्घाखाँची । आउदो मंसिर ४ गते हुन लागेको चुनावको लागि अर्घाखाँचीको प्रदेश सभा (ख )मा कांग्रेसको तर्फबाट उम्मेदवारीमा कमलप्रसाद भुसालको नामको चर्चा चलेको छ ।

निवर्तमान सन्धिखर्क नगरपालिका प्रमुख समेत रहनुभएका भुसाल लाई उम्मेदवारी बन्नु पर्नेमा कार्यकर्ताले दबाब सृर्जना समेत गरेका छन ।

हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका भुसाल नेपाल तरुणदलका पुर्व केन्द्रीय उपाध्यक्ष, पुर्व कांग्रेसका जिल्ला सभापति समेत बनेर काम समेत गरेका हुन ।टिकट पाएको खण्डमा आफुले चुनाव जित्ने समेत भुसालको भनाइ छ ।अर्घाखाँचीमा संघको एउटा क्षेत्र छ भने प्रदेशका दुइ वटा क्षेत्र रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (13%)
  • दुःखी (7%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै