spot_img
spot_img

गुल्मीमा ट्रक दुर्घटना , चालकको मृत्यु

spot_img
spot_img

गुल्मी । गुल्मीमा ट्रक दुर्घटना भएको छ । रेसुङ्ग नगरपालिका -१० सिमिचौरको राङबास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक सिमिचौरको क्राबेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सवारी चालक गुल्मी दरबार गाउँपालिकाका ३५ वर्षीय रन बहादुर ढेगाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

ट्रक सडक बाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै