सन्धिखर्क । नेपाल यातायात मजदुर संघ अर्घाखाँचीद्वारा सञ्चालित वि.पि. सिद्धान्त विकास संस्था नेपालकाे चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएको छ ।
उक्त संस्थाका संस्थापक अध्यक्ष श्री आत्मसिंह घर्तीकाे अध्यक्षयतामा सुभाराम्भ गरिएकाे थियाे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री हरि प्रसाद पन्थीद्वारा स्वागत मन्तवय दिएका थिए । सभाले नाैँ जनाकाे नयाँ कार्य समिति चयन गरेको छ ।
१.अध्यक्ष – आत्मसिंह घर्ति
२.उपाध्यक्ष – हेमन्त बेलबासे
३.सचिव मिना – श्रेष्ठ
४. काेषाध्यक्ष- हरि प्रसाद पन्थी
५. सदस्य -डम्बर बहादुर श्रेष्ठ
६. सदस्य – अर्जुन पाेख्रेल
७. सदस्य – चेतनारायण श्रेष्ठ
८. सदस्य – अनिषा शाही ठकुरी
९. सदस्य – उर्मिला कुमाल
उक्त कार्यक्रममा संस्थाका सदस्य नन्दराम भट्टराई बाट संस्थालाई अगाडि बढाउन सम्पूर्णले एकजुट भएर लाग्नु पर्छ र सबैजनालाई आआफ्नो तहबाट आफ्नाे जिम्मेवारी पुरा गर्न आग्रह सँगै आफु स्वयंमले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा पुर्ण सहयोग गर्ने बताएका छ्न ।
उक्त सभामा संस्थाका भावी याेजनाका बारेमा विशेष छलफल भएको अध्यक्ष श्री आत्मसिंह घर्तिले बताए ।